राष्ट्रपति र माधव नेपालबीच भेटवार्ता

भदौ ७, २०७८ मा प्रकाशित | 368 views

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

नेता माधव नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे । तर कुराकानीको विषय खुलाउन चाहेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web