ठाकुरद्वारा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन

भदौ २, २०७८ मा प्रकाशित | 446 views

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी जसपा (लोकतान्त्रिक) पार्टी गठन गर्नुभएको छ ।

ठाकुरको अध्यक्षतामा नयाँ पार्टी जसपा (लोकतान्त्रिक) गठन गरिएको हो । ठाकुर पक्षले दल दर्तासम्बन्धी निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।

ठाकुरले पार्टीको चुनाव चिह्न साइकल रोज्नुभएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web