नेपालको साथ छाडेका भुसालले ओलीलाई भेट्दै

भदौ २, २०७८ मा प्रकाशित | 406 views

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव घनश्याम भुसालबीच भेटवार्ता हुँदैछ ।

वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएलगत्तै भुसालले अध्यक्ष ओलीलाई भेट्न लागेका हुन् । भुसालसहित स्थायी कमिटीका अधिकांश नेताहरु माधव नेपालको नयाँ दल एमाले समाजवादीमा गएका छैनन् ।

आफूहरु अहिले पनि पार्टी एकताकै पक्षमा रहेको नेताहरुले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web