अमेरिकी विदेशमन्त्रीले टेलिफोनमार्फत दिए प्रधानमन्त्रीलाई बधाई

साउन १३, २०७८ मा प्रकाशित | 480 views

काठमाडौँ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शुभकामना दिएका छन्।

अमेरिकी विदेशमन्त्री ब्लिंकनले देउवा प्रधानमन्त्री नियुक्त भएको झन्डै २ हप्तापछि टेलिफोनमार्फत बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका हुन्।

ब्लिंकनले सामाजिक सञ्जालमार्फत देउवासँग कुराकानी भएको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web