काठमाडौ । सरकारले डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरुको लागि लाग्ने क्वारेन्टिन खर्च व्यहोर्ने भएको निर्णय गरेको छ ।
आव सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
यो सहित मन्त्रिपरिषद् बैठक विभिन्न पाच वटा निर्णय गरेको छ ।
18.12¡ÆC