एमाले केन्द्रीय कमिटी बैठक सुरु

साउन ५, २०७८ मा प्रकाशित | 438 views

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक मंगलबार सुरु भएको छ । तुलसीलाल स्मृति भवनमा पार्टीको बैठक बसिरहेको छ । हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपाल लगायतका नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । यद्यपि, माधव पक्षले भने स्पष्टीकरण नदिने बताएको छ । आजको बैठकले ती नेताहरुमाथि कारवाहीको निर्णय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web