सर्वोच्चको फैसलाविरुद्ध एमाले निकट खेलकुद महासंघको मसाल जुलुस

असार २८, २०७८ मा प्रकाशित | 354 views

काठमाडौँ । प्रतिनिधसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको सोमबारको निर्णयको विरोधमा एमाले निकट नेपाल खेलकुद महासंघले मसाल जुलुस निकालेको छ ।
उनीहरुले बागबजारस्थित शंकरदेव क्याम्पसबाट मसाल जुलुस निकालेका हुन् । सर्वोच्च अदालत र प्रधानन्यायाधीशविरुद्ध नाराबाजी गर्दै उनीहरुले जुलुस निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web