<p style="text-align: justify; "><b>काठमाडौ । पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिए पछि आज विहान नर्भिक इन्टरनेसनल हस्पिटल थापाथलीमा भर्ना गरिएको उहाँको निजी सचिवालयले जनाएको छ । अहिले उहाँको स्वास्थ्य स्थिती सामान्य रहेको र आरामको लागि थप केही दिन हस्पिटल मै रहनुपर्ने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।</b><br></p>
17.84¡ÆC