कुनै नेता को भासण भयको भय समाचार बन्थियो ।कुनै पार्टी को बिरोध कार्यक्रम भय सेयर हुन्थियो । जनता ले तिरेको कर बाट राज्य को पैसा ल्यायर कुनै ठाउँ मा बिकाश निर्माण को लागि आयको बजेट भय आफ्नै सम्पत्ति बेचेर नै लगानी गरे जस्तो गरेर नेता को फिटो सहित सचित्र सामाजिक सन्जाल मा पोस्ट हुन्थियो । तर देश बिकाश को लागि युबा को के भुमिका हुन्छ ? सरकारमा रहेका तथा जनता को भोट को ऋण बोकेर मन्त्री मान्य तथा नेता बनेको नेता ले गरेको गलत भय गलत भन्न्ने र राम्रो कार्य भय राम्रो भन्ने चेतना कहिले आउने हामी जनता लाई ।

लगभग २ बर्ष देखि विश्व नै महामारीको रुपमा मा फैलियको कोरोना ले बिस्व नै त्रशित अनि भ्रमित भै आयको कुरा हामिले हरेक दिन हेर्दै आयको छौ । नेपाल जस्तो सानो अनि बिकासोन्मुख देश मा त यस ले झन बिकराल रुप नै लियको छ । यहाँ त रोग भन्दा पनि भोक ले जनता धेरै मर्ने अबस्थामा पुगि सकेको छन । करिब २ बर्ष देखि नेपाल मा स्वतन्त्र रुपमा यहाँ हरेक उद्योग कलकारखाना ब्याबसाय तथा मजदुरि अनि निर्बाह मुखी कृषि गर्न सकियको छैन । भिबिन्न समयमा हुँदै आयको लक डाउन ले धेरै जनता आफ्नो स्वतन्त्र ब्याबसाय चलाउन न सक्दा धेरै ले ब्याबसाय बन्द गरि सकेको छन त धेरै बन्द हुने अबस्था मा पुगेको छन ।

नियमित बैन्क ब्याज राज्य लाई तिर्नु पर्ने विभिन्न कर थप ऋण खोज्दै आफ्नो ब्यबसाय टिकाउन को तयार भयको छन ।तर राज्य लाई कर तिरे बापत जनता ले केही राहत को महसुस गर्न नसकेको कुरा देख्दै भोग्दै आयको छौ । पहिलो पटक को लक डाउन पस्चात जनता ले भोगेको समस्या लाई राज्य ले बुझ्न न सक्दा दोश्रो लक डाउन मा त झन धेरै जनता रोग ले भन्दा पनि भोक ले मर्न बाध्य भयको कुरा देख्दै आयको छौ। यदि जनता बचाउने कुरामा नै राज्य लागि परेको भनेर देश को प्रमुख नेतृत्व तह का ब्यक्ती को अभिव्यक्ति त सुनेको छौ तर तेस्को परिणाम सकारात्मक आयको देखिदैन। यो भन्दा अझ बिकराल परिस्थिति आयो भने के गर्ने भन्ने उचित योजना यहाँ केही तयार भयको देखिदैन ।

देश को पहिलो प्राथमिकता के हो भन्ने कुरा लाई खास्सै ध्यान देखिदैन । जनता को जीवन रक्षा पहिलो प्राथमिकता थियो भने विभिन्न राजनीतिक प्रतिस्पर्धा लाई थाती राखेर हाल को बिकराल परिस्थिती को समाधान गर्न राज्य सत्ता मा भयका बिभिन्न राजनीतिक दल मिलेर जानू नै प्रमुख कार्य हुन आबस्यक थियन र ? अहिले तत्काल लाई भन्दा पनि सबै शक्ति लगायर भोलि को दिनमा आउन सक्ने झन ठूलो समस्या लाई समाधान गर्न तयार हुन आबस्यक थियन र ? जनता नै छैन भने तपाईं ले गरेको राजनीतिक के का लागि भन्ने कुरा नि सोच्न पर्ने हो कि ?

१. पहिलो प्राथमिकता जनता को भने बिकास को सबै बजेट हाल लाई केही कम गरेर समय अनुकुल स्वास्थ सङ सम्बन्धित सबै क्षेत्र मा लगानी गर्नु पर्दैन?# उचित स्वस्थ जाँच भ्याक्सिन को पहुच सबै जनताको लागि# भन्ने नारा नै बनायर सबै बजेट यो समय प्रयोग गर्न सकिँदैन थियो र ?

२.देश मा नै उत्पादन भयको कुरा लाई प्रमुखप्राथमिकता राखी जनता को आय स्तर बढाउन लाग्नु पर्ने होइन ?

३.जनता लक डाउन मा घर मै बस्न बाध्य भयको अबस्था मा हामी सङ भयको जमिन लाई उत्पादन शिल बनाउन पर्ने होइन र ?

४. आफ्नै देख मा उत्पादन भयको भिबिन्न बस्तु ढुवानी को कारण रोकियको छ भने सो ढुवानी मा राज्य ले सहजीकरण गरि बजारिकरण गर्न आबस्यक थियन र ?

५. बजारीकरण गर्न न सकियर कुहियको पोखेको फ्याकेको समाचार हेर्नू भन्दा तेस्लाइ के कसरी सुरक्षित गर्ने भन्ने कुरा लाई ध्यान दिन आबस्यक थियन र ?

६. जनता आफ्नो ब्याबसाय बन्द गरि बस्दा खान न पाउने अबस्था मा छन तर कर बैन्क ब्याज कहाँ बन्द भयको छ सो कुरा लाई कसरी समाधान गर्ने भन्ने कुरा भाषणमा भन्दा पनि कार्यन्व्यन तर्फ लाग्नु पर्ने होइन र ?

७.दैनिक रोजगारी गर्ने धेरै जनता आज सडक मा सामाजिक संघ सस्था ले दियको २ छाक खायको समाचार हेर्ने कि ती जनता लाई बिकल्प को रुपमा काम दियर आफै आफ्नो जीवन निर्बाह गर्न तर्फ उन्मुख गर्नु पर्ने होइन र ? ताकी भोलि को दिनमा पनि अरु ले खाना दिन्छकि भनेर टुलुटुलु हेर्ने माग्ने को सन्ख्या बनाउने ?

८ . हरेक महामारी अन्तिम होइन यो हरेक समय आउन सक्छ भन्ने कुरा लाई प्रमुख कुरा मानी भोलि को दिनमा आउने येस्ता समस्या को तयारी अब नि न गरे कहिले गर्ने ?

९. लक डाउन मा अति आबस्यक बाहेक का ब्याबसायी जो हाल बन्द भै बसेको छन उनी हरुलाइ सो समय को कार्य सन्चालन खर्छ को लागि केही बिकल्प को रुपमा राज्य को ध्यान जान पर्ने होइन र ?

१० . यहाँ हरेक सरकार ले कोरोना आय पस्चात २ बर्ष को बजेट निर्माण गरि सकेको छन तर बजेट जनता प्रती कति कार्यन्वयन भय सो कुरा राज्य को कुन निकाय ले हेरियको छ बिल मात्र किनियर फर्स्योट गरियको जस्तो देखियको छ नत्र भने आज सबै जनता को पहुचमा रोग परिक्षण भ्याक्सिन लगाइ सक्नु पर्ने होइन र ? किन को धेरै खर्च स्वस्थ मा नै भयको डाटा आयको होइन र ?

सरकार सकिन्छ अझ पनि राजनीतिक प्रतिस्पर्धा भन्दा जनता को सुरक्षा अनि देश समृद्धि तर्फ लाग्ने कार्यक्रम लाई कार्यन्वयन तर्फ लागौ भोलि यो भन्दा ठूलो महामारी होस या अन्य बिपत्ति आयो भने जनता नै रहदैनन अनि त्यो समय तपाईं ले गरेको राजनीतिक तपाइ आफै लाई घृणा लाग्न सक्छ । आज सम्म त जनता आफै कठिन परिस्थिति लाई डटेर सामना गर्दै बाचेको छन भोलि कुनै बिकल्प न भै आफै आत्म हत्या गरेर जनता नै रहेनन भने तपाईहरुले गरेको राजनीतिक बेकार हुने छ सोचौ अझ आफ्नो पद आफ्नो पार्टी भन्दा पनि जनता पहिलो प्राथमिकता हो भन्ने नारा बनाउ । सडक आन्दोलन भन्दा पनि जनता सुरक्षा तर्फ उन्मुख बनौ । जनता रहो भने तपाईं को पद तपाईं को पार्टी सबै रहन्छ । सचेत बनौ देश बिकाश मा हाम्रो जिम्मेवारी के अनि हामिले राज्य बाट पाउने सुबिधा के भन्ने कुरा मा सामाजिक सन्जाल लेखौ ।

✍️ नुवाकोट लिखु निवासी लेखक लक्ष्मण लामिछाने नुवाकोट उद्योग बाणिज्य संघको कार्यसमिति सदस्य हुनुहुन्छ ।

18.12¡ÆC