नेकपा एमालेको दशौ महाधिवेशन आगामी मंसिरमा

फाल्गुन २९, २०७७ मा प्रकाशित | 2394 views

<p>विदुर । प्रधानमन्त्री तथा नेकपा एमाले केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटीको बैठकले दशौं महाधिवेशन आगामी मंसिरमा गर्न मिति निर्धारण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको एमालेको केन्द्रीय कमिटीले आगामी महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले जानकारी दिनुभएको छ । <span style="white-space: pre;"> </span><br></p><p>केन्द्रीय कमिटीको बैठकमा माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष मात्रै सहभागी केन्द्रीय कमिटी बैठकले उक्त निर्णय लिएको हो ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web