विदुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एंव पूर्वमन्त्री अजुर्ननरसिंह केसीले मुलुकमा मानव अधिकाको रक्षाको अबस्था निकै कमजोर भएकाले नागरिकस्तरबाटै सचेतना बढाउन आवश्यक रहेको बताउनुभएको छ । नुवाकोटको विदुरमा ‘नेपाल मानब अधिकार संगठन’को बागमति प्रदेशस्तरीय परिषद् सम्मेलनको हिजो उद्घाटन गर्दै नेता केसीले मुलुकमा भ्रष्टाचार बढेको, आर्थिक उन्नती घट्दै गएको र प्रतिव्यक्ति आयमा गिरावटको अबस्था भएकाले त्यसकै विश्लेषणमा मानव अधिकारको रक्षा कमजोर अबस्थामा पुगेको बताउनुभएको हो ।

मानब अधिकारको रक्ष गर्न सकिएमा शान्ति, समृद्धि र आर्थिक रुपमा सम्मुन्नत राष्ट्रको निर्माण हुने भएकाले मानव अधिकारकर्मीहरुलाई प्राप्त भूमिकाको प्रभावकारी रुपमा निर्वाह गर्न उहाँले सुझाब दिनुभएको छ ।

नेपाली काँग्रेसको शुभेच्छुक सस्थाको रुपमा रहेको ‘नेपाल मानब अधिकार संगठन’को हिजोदेखि सुरु भएको बागमति प्रदेशस्तरीय परिषद् सम्मेलनको आज दोश्रो दिनभर प्रशिक्षण हुने र भोलि अन्तिम तथा तेश्रो दिन मंगलबार समापन गरिने नुवाकोटका उपाध्यक्ष राजेन्द्रविक्रम शाहले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नुवाकोटमा ‘नेपाल मानब अधिकार संगठन’ मार्फत मानब अधिकार स्थापना, कार्यान्वयन र नागरिक अधिकार रक्षाको लागी क्रियाशिल रहदै आएकाले आगामी दिनमा अझै बढी जिम्मेवारी पूरा गर्नुपर्ने देखिएको छ ।

17.77¡ÆC