नुवाकोटबाट निर्वाचित बामपन्थी नेताको हैसियत कार्यालय सहयोगी जस्तो पनि भएन : नेबिसघ नेता निरन्जन थापा

माघ ८, २०७७ मा प्रकाशित | 3493 views

उर्लेनी । नेपाली काँग्रेस नुवाकाेट तादि -१ उर्लेनि वडा समितिकाे बिराेध सभामा बाेल्दै नेबिसघका नेता निरन्जन थापाले केपि ओली सरकारले गरेकाे ससद बिघटन मुलुककाे लागि ईतिहास मै सबैभन्दा घातक निर्णय भएकाे र काेभिडबाट पिडित जनतालाई दिने राहतमा चरम भष्ट्रचार भएकाे दिनदाहडै बलात्कार हुदा चुप लागेकाे भष्टचारिलाई सरक्षण गरेकाे र बामगठबन्धनकाे आपसि लडाइँकाे कारण मुलुक अनिर्णयको बन्दी बनाएकाे आराेप लगाए ।

"सरकारि कु" काे बारेमा गाउँ गाउँमा घरघरमा प्रत्येक ब्यक्ति ब्यक्तिमा याे कदमले देशलाई नाेक्सान पुर्याएकाे कुरा बुझेकाे र नबुझेको भए काङ्ग्रेस र काङ्ग्रेसका भातृ सगठनले बुझाउन तयार रहेकाे बताए।नुवाकाेटबाट बामगठबन्धनबाट चुनाव जितेर गएका नेताहरुकाे हैसियत जनताले एउटा कार्यालयकाे कार्यालय सहयाेगि जति पनि नरहेकाे बताउदै नुवाकोट लगायत देशैभरि बिकास र समृद्धिकाे कुरामा काङ्ग्रेससग सिक्न आग्रह गर्नुभयाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web