संसद् विघटन विरुद्धको आन्दोलनलाई काँग्रेसले स्थानीयतहसम्म पुरायो

माघ ४, २०७७ मा प्रकाशित | 3020 views

विदुर । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले नुवाकोट सहित देशभर रहेका स्थानीयतह विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भंग गर्ने कार्यलाई कांग्रेसले संविधान विपरित भन्दै प्रतिनिधिसभा, प्रदेस क्षेत्र हुदै तेश्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत शनिबार स्थानीयतह केन्द्रित बिरोध सभा गरेको हो ।

नुवाकोटको देवीघाटमा आयोजना गरेको विदुर र बेलकोटगढी नगरपािलकास्तरीय बिरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले प्रतिनिधिसभा विघटन असंबैधानिक कार्य भएकाले गरिएको बिरोध कार्यक्रमले जनतालाई चेतनाकोस्तर सहित राजनीतिक सञ्चार बढाउन सहयोग पुग्ने बताउनुभयो ।

उहाँले आफू संसद् र मन्त्री भएको समयमा छुट्टाएको बहुवर्षिय बजेट र योजना त्यसपछि निरन्तर सञ्चालन नआएको पाइएकाले त्यसको विवरण खोज्न आग्रह गर्नुभएको छ

नेपाली कांग्रेसले यसअघि संसद विघटन भएको बिरोधमा शनिबार नुवाकोटको विदुर र बेलकोटगढीले सयुक्त रुपमा देवीघाटमा कार्यक्रम गरेपनि अन्य १० गाउँपालिकाले भने पालिकाको केन्द्र तथा बजार रहेको स्थानमा कार्यक्रम गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य डाक्टर रामशरण महत सहितका नेताहरुले सम्बोधन गरेका थिए ।

नेपाली कांग्रेसले देशभरका ७५३ वटै स्थानीयतह केन्द्रित गरेर गरेको बिरोधसभा तथा प्रदर्शन सफलतापूर्वक सफल भएको पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

काँग्रेसले संसद विघटन भएको बिरोधको विरुद्धमा गएको पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विरोध प्रदर्शनमा सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध निरन्तर साथ दिनका लागी तथा सभामा ऐक्यवद्धता जनाउनको लागी आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web