शीर्ष नेतादेखि प्रशासकसम्म छानबिनको दायरामा

माघ ४, २०७७ मा प्रकाशित | 1169 views

शीर्ष नेतादेखि  प्रशासकसम्म छानबिनको दायरामा

विदुर । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राजनीतिक दलको शीर्ष नेता, पूर्वप्रशासक, व्यवसायी सहित २२० जनाको सम्पत्ति छानबिन अघि बढाएको छ ।

पूर्वउप–प्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदर न्यौपाने लगायत अन्य उच्च पदस्थ व्यक्तिहरु सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनको दायरामा तानिएका छन् ।

उनीहरूले कमाएको अकुत सम्पत्तिको अनुसन्धानको क्रममा रहेका छ भने केही दिनमा मुद्दा दायर गर्ने तयारी भइरहेको विभागले जनाएको छ ।

एक हजार तीनसय भन्दाबढी उजुरीको प्रारम्भिक जाँचबुझ भइरहेको विभागका सूचना अधिकृत सुशीलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web