सशस्त्र प्रहरी बलको स्थापनामा शक्तिपीठको सरसफाई

पुस २३, २०७७ मा प्रकाशित | 722 views

सशस्त्र प्रहरी बलको स्थापनामा शक्तिपीठको सरसफाई

नुवाकोट । सशस्त्र प्रहरी बलको स्थापनाको बिसौ वर्षको बार्षिकोत्सवको अवसरमा विदुर नगरपालिका वडा नं. १ को विभिन्न स्थानमा रहेका शक्तिपीठको आज (बिहीबार) सरसफाई गरेको छ ।

नुवाकोटमा सुरक्षा व्यवास्था मिलाउन तल्लिन रहेको सशस्त्र प्रहरी बल, नेपालको १९ नं गुल्मको आयोजनामा नुवाकोटका प्रमुख जिल्ला अधिकारी झकनाथ ढकाल, गुल्मपती प्रहरी नायव उपरीक्षक मदन ढुङ्गाना सहितको प्रहरीको टोलीले वडा नं. १ मा रहेको शिवमन्दिर, ढुङ्गेधारा लगायतको बजार तथा सार्वजनिक स्थलको सफसफाई गरेकोे हो ।

शान्ति सुरक्षा तथा नागरिकको अमनचयन अन्तरगत राष्ट्रिय सुरक्षामा मुख्य योगदान पुराउदै आएको सशस्त्र प्रहरीले सीमा सुरक्षा, भन्सार, प्राकृतिक श्रोतको संरक्षण, लागुऔषध तथा संगठित अपराध विरुद्ध पुराएको सहयोगले नेपाल प्रहरीलाई सेवा प्रवाहमा सहज बनाउदै आएको छ ।

सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा विभिन्न रचनात्मक गतिविधि कायम राख्ने १९ नं. गुल्म नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web