सामाजिक विकास मन्त्री युवराज दुलालले दुई दिनको नुवाकोट बसाईमा कहाँ पुगेर के गर्नुभयो ?(विस्तृतमा)

भदौ २८, २०७७ मा प्रकाशित | 2490 views

सामाजिक विकास मन्त्री युवराज दुलालले दुई दिनको नुवाकोट बसाईमा कहाँ पुगेर के गर्नुभयो ?(विस्तृतमा)

बागमति प्रदेसका सामाजिक विकास मन्त्री युवराज दुलालले दुई दिनको नुवाकोट बसाईमा कहाँ पुगेर के गर्नुभयो ?(विस्तृतमा)

नुवाकोट डायरी :

भदौ २६ गते :-

१. बिहान ५ बजे हेटौडाबाट यात्रारम्भ गरि ८ घण्टा लामो मोटर यात्राबाट दिउँसो १ बजे नुवाकोटको उत्तरको दुप्चेश्वर गाउँपालिकाको घ्याङफेदी पुगियो ।

२. घ्याङफेदीको सिसिपु गाउँभदौ २३ गते आएको पहिरो र थप पहिरो जाने संभावनाले करिव १७० घर जोखिममा रहेको, तत्कालको लागि अस्थायी ठाउमा अस्थायी आवासको ब्यबस्थापनको लागि सरकारका तर्फबाट लगिएको सामान हस्तान्तरण, बस्ति स्थान्तरणका सवालमा नागरिक अन्तरक्रिया

गरियो । दुप्चेश्वर -१, घ्याङफेदी पूरै वडामा करिव ९०० घरधुरी रहेको र झण्डै ८०० घर जोखिममा रहेको स्थानीय सरकारका पदाधिकारी र स्थानीय नागरिक मार्फत जानकारी प्राप्त भयो ।

- साविक घ्याङफेदी गा.वि.स. चेलीबेटी बेचबिखनको दर्दनाक परिघटना ब्यहोरेको ठाउँ पनि हो । बागमती प्रदेश कै मानव विकास सूचकाङ्कमा पछाडी रहेको ठाउँ पनि भएकोले त्यहाँका नागरिकको अवस्था, मनोविज्ञान बुझ्ने मेरो दायित्व र इच्छा दुवै थियो । सरकारका तर्फबाट यहाँको भौगर्भिक अध्ययन र नयाँ संभानाको खोजी गरि बस्ति स्थानान्तर गर्नुपर्ने निष्कर्ष सहित फर्कियौँ ।

३. दिउँसो ४:३० बजे दुप्चेश्वर गाउँपालिकाको कार्यालयसंगै, प्रदेश सरकारको बिशेष बजेटबाट निर्मित स्वास्थ्य भवन र त्यस स्वास्थ्य चौकीको अध्ययन र त्यसलाइ अस्पतालमा स्तरोन्नति गर्ने सवालमा पालिकाका पदाधिकारीसँग आवश्यक छलफल गरियो ।

४. साँझ ६ बजे तादी गाउँपालिकाको खरानीटार अस्पताल, (गत आ.व.देखि प्रदेश सरकारको कार्यक्रम अन्तर्गत अस्पतालको सेवा सञ्चालन भएको) को अवलोकन र त्यसको विकासका सवालमा स्थानीय सरकार र अस्पताल टीम संग छलफल गरि अस्पताललाई थप सुदृढ गर्ने निष्कर्ष भयो ।

५. करिव ९ बजेतिर सदरमुकाम बिदुरमा आइ बास बसियो ।

दोश्रो दिन : भदौ २७ :-

६. बिहान ८ बजेबाट स्वास्थ्य कार्यालय र त्रिशुली अस्पतालको अवलोकन पश्चात आवश्यक छलफल गरियो । नुवाकोट जिल्मामा कोभिड-१९, रोकथाम, नियन्त्रण र उपचार (आइसियू र भेण्टीलेटर सहित) को व्यबस्थालाइ थप सुदृढ गर्ने निष्कर्ष भयो । (त्रिशुली अस्पताल प्रदेश सरकारले १०० सैय्या क्षमताको जनरल अस्पताल बनाउने योजना र यसै बर्षबाट भौतिक निर्माण, औजार उपकरण र जनशक्ति ब्यबस्थापनको कार्य अघि बढेको छ । र, केहि दिनमा कोभिड-१९ परिक्षण ल्याब पनि सञ्चालन हुँदैछ)

७. १२ बजे विदुर नगरमा रहेका प्रदेश विकासका कार्यक्रमका सवालमा स्थानीय जनप्रतिनिधि र युवाहरुसंग छलफल

८. दिउसो १ बजे नेकपा नगर पार्टी कमिटीको बैठकलाई सम्बोधन ।

९. ३ बजे विदुरबाट हेटौंडाको लागि प्रस्थान

(साथमा पूर्व मन्त्री एवं संघीय सांसद मा. हित ब.तमाङ, प्रदेश सभा उपसभामुख मा.राधिका तमाङ, जि.स.स.प्रमुख, शन्तमान तमाङ, सम्बन्धित स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख लगायत)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web