उत्तरगया दैनिकले स्थापना गरेको क्रियाशिल पत्रकारिता पुरस्कार पत्रकार भट्टलाई

असार १४, २०७७ मा प्रकाशित | 923 views

<p><b>बिदुर । नुवाकोटबाट प्रकाशन भईरहेको उत्तरगया दैनिकले जिल्लाको पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकारहरु मध्ये एक जनालाई बर्षेनी क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ । दैनिकका सम्पादक बिष्णु चालिसेका अनुसार यसबर्ष उक्त पुरस्कारबाट नुवाकोटको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल देबचन्द्र भट्टलाई प्रदान गरिने भएको छ । २५ हजार रुपैया पुरस्कार राशीको उक्त पुरस्कार आगामी साउन ६ गते पत्रिकाको दोस्रो बार्षिकोत्सवको अवसरमा प्रदान गरिने समेत सम्पादक चालिसेले जानकारी दिएका छन् ।&nbsp;<br></b></p><div><br></div>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web