एभरेष्ट बैंकबाट सुत्केरीलाई राहत उपलब्ध

बैशाख २७, २०७७ मा प्रकाशित | 6997 views

नुवाकोट । एभरेष्ट बैंक दुप्चेश्वर समुन्द्रटार शाखाले वडा नं. १ र ७ का २५ जना सुत्केरीलाई राहत सामाग्रि उपलब्ध गराएको छ । गाउँपालिकाको एकद्धार प्रणाली अन्तरतग बैंकले उपलब्ध गराएको राहत सामाग्रि गाँउपालिको अध्यक्ष योबिन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य मार्फत सुत्केरीलाई घरघरमै पुगेर राहत सामाग्रि उपलब्ध गराइएको हो ।

एभरेष्ट बैंक समुन्द्रटारका शाखा प्रमुख सुरज केसी सहित पालिकाको अध्यक्ष, उपाध्यक्ष र सम्बन्धित वडाका वडाध्यक्षहरु मार्फत वडा न.ं १ का १८ जना र वडा नं.७ का ७ जना सुेत्केरीलाई जनही चामल १० किलो, तेल एक लिटर, मस्यौरा आधा किलो, नुन १ किलो, नुहाउन साबुन २ थान र दाल एक किलो उपलब्ध गराइएको हो ।

जारी रहेको बन्दाबन्दीको समयमा सुत्केरीलाई पौष्टिकयुक्त खाना र खाद्यान्ननमा सहजता पुराउने उद्देष्यले एभरेष्ट बैंक कर्मचारी परिवारले देशभरि नै लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका विपन्न, असहाय, दैनिक ज्याला मजुदुरी व्यक्ति तथा परिवारका लागी सहयोग गर्ने कार्यक्रम अन्तरगत २५ जना सुत्केरीलाई राहत दिएको शाखा प्रमुख सुरज केसीले बताउनुभएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सातै वटै प्रादेशिक कार्यालय मार्फत प्रत्येक प्रदेश सरकारलाई यसअघि  ६ लाख रुपैयाँको दरले ४२ लाख रुपैयाँ केन्द्रीय सरकारलाई ६० लाख सहित एक करोड २ लाख रुपैयाँ कोरोना रोगको सक्रमण नियन्त्रणको लागी सहयोग पुराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web