एक पछि अर्को स्थानमा जान थाल्यो भूकम्प, लमजुङमा हल्लायो

भदौ ३१, २०७६ मा प्रकाशित | 23368 views

बेसीशहर । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ९ बजेर ५३ मिनेटमा लम्जुङ केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि सोमबार बेलुकी ८ बजेर १८ मिनेटमा दार्चुलामा नेपाल र भारतमा सिमाना केन्द्रबिन्दु भइर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web