बन्दले जनजीवन प्रभावित

साउन १५, २०७६ मा प्रकाशित | 20744 views

त्रिशूली । नुवाकोट, रसुवा सहित काठमडौ उपत्यका र आसपासका ठाउँमा आज सामान्य रुपमा गाडी चलिरहेका छन् ।

लामो दूरीका गाडी भने अघिल्ला दिनको तुलनामा कम मात्रै चलेका छन् । बन्दले जनजीवन प्रभावित बनाएको छ ।

रसुवा र नुवाकोट हुदै काठमडौ जान गाडी प्राय ठप्प रहेको छ । राजधानी काठमाडौ भित्रिने र बाहिरिने गाडी केही कम चले पनि सडकमा कतै अवरोध नभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसुवा, नुवाकोट र गोरखा चल्ने गाडीका काउन्टरबाहेक अरु सबै काउन्टरबाट लामो दूरीका लागि यात्रुले टिकट काटिरहेको दाबी गरेको छ ।

नेतृविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकाले सुरक्षा व्यवस्था कडा पारिएको र निर्वाध रुपमा गाडी चलाउने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।  तर, बन्दको कारण अधिकांक स्थानमा गाडी ठप्प भएका छन् ।
बन्दले शिक्षण सँस्था, बजारपसल लगायतको सार्वजनिक क्षेत्र पनि सुनसान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web