बोलमायाकी शान्तिश्री परियारको आयो अर्को दमदार गितको भिडियो गित(भिडियो सहित)

साउन ११, २०७६ मा प्रकाशित
Published at 2019-07-27

30095 views
काठमाडौ । गायिका शान्तिश्री परियारको तीज गीत ‘फुलमती चनमती’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारसहित ज्ञानु परियार र गायक खेम सेन्चुरी स्वर रहेको छ । नेत्र अर्यालको शब्द रहेको गीतमा गायक सेन्चुरी आफैँले संगीत भरेका छन् ।<br><br>गीतको भिडियोमा अञ्जली अधिकारी र गायिका परियारले अभिनय गरेका छन् । भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई कृष्ण विकले एरेन्ज गरेका हुन् ।गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् । यस गीतले तीजको मौलिकतालाई झल्काएको छ । <br> <iframe src="https://www.youtube.com/embed/4JIT1XnQD70" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen="" width="560" height="315" frameborder="0"></iframe>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright ©2011 News. All Rights Reserved. Website by Muncha Developers.