नेकपाले टुंग्यायो जनवर्गीय संगठनको जिम्मेवारी (विवरण सहित )

जेष्ठ २, २०७६ मा प्रकाशित | 3137 views

<p>काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जनवर्गीय एकताको टुंगो लगाएको छ । बिहीबार बसेको नेकपा सचिवालय बैठकले एकताको टुंगो लगाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।<br><br>जनवर्गीय एकता टुङ्गयाएसँगै युवाको अध्यक्ष तत्कालीन माओवादीका रामप्रसाद सापकोटाले पाएका छन् । त्यस्तै, विद्यार्थी संगठनको नेतृत्व ऐन महरले पाएका छन् । त्यस्तै महिला संगठनको नेतृत्व अमृता थापाले मजदुर संगठनको नेतृत्व विनोदा श्रेष्ठ र पत्रकार संगठनको नेतृत्व महेश्वर दाहालले पाएका छन् ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web