गाउँपालिका अध्यक्षको निधन

बैशाख ९, २०७६ मा प्रकाशित | 15155 views

महोत्तरी ।  पिपरा गाउँपालिकाका अध्यक्षको निधन भएको छ। बिरामी भएर काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष विनोद चौधरीको निधन भएको हो । ४५ वर्षको उमेरमा चौधरीको अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चौधरीको मृत शरीरलाई महोत्तरी पिपरा लगिने भएको छ । उनी राष्ट्रिय जनता पार्टीको तर्फबाट गाउँपालिकामा निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web