काठमाडौंमा भूकम्पको धक्का

चैत्र ४, २०७५ मा प्रकाशित | 1569 views

<p>काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुुस भएको छ ।&nbsp; राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web