गायक लालकाजि श्रेष्ठको आवाजमा ‘पखाईमा परदेशी'(भिडियो सहित)

कार्तिक २०, २०७५ मा प्रकाशित | 5338 views

<p>गायक लाल काजि श्रेष्ठको सुमधुर स्वरमा रहेको “ पखाईमा परदेशी ” बोलको गीतको&nbsp; म्युजिक भिडियो सार्वजनिक भएको छ ।</p><p> हरिकृृष्ण दाहालको शब्द तथा लाल काजी श्रेष्ठको संगीतमा रहेको गीतमा परदेशी युवाको भोगाईको कथालाई समेटिएको छ । परदेशको भुमिमा आफनी प्रेमिकाको तडपाईमा बस्नुपर्ने अवस्थालाई समेटिएको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “ पखाईमा परदेशी ” गीतमा लिला र बुद्धविरको अभिनय रहेको छ । </p> <iframe src="https://www.youtube.com/embed/FqH47JvJY3I" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen="" width="560" height="315" frameborder="0"></iframe>

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web