निर्मला हत्या प्रकरण: थप ४ जनाको डीएनए परीक्षणका लागि काठमाडाैं पठाइयो

कार्तिक १४, २०७५ मा प्रकाशित | 4889 views

<p>महेन्द्रनगर । निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।<br>अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए । नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन । अाजकाे&nbsp; नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web