<p>काठमाडौं । गायिका सिर्जना खत्रीको 'नौटंकी माया' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाउडेमाया गीत बाट चर्चा कमाएकी खत्रीको नयाँ गीत सार्वजनिक भएको हो । पछि अर्को चर्चित गीतहरु बजारमा ल्याएर चर्चामा रहदै आएकी छिन । देश विदेशको कार्यक्रममा सधै ब्यस्त रहने गायिका सिर्जना खत्री हाउडेमाया सुमधुर आवाजकी धनि छिन ।<br><br>शब्द तथा संगीत गायिका सिर्जना खत्री हाउडेमायाको रहेको छ भने यस गीतमा गायिका सिर्जनालाइ मिस्टर आर्जेले साथ् दिएका छन् । अर्जुन तिवारीले छायांकन गरेको यस म्युजिक भिडियोलाई राजिब समरले निर्देशन गरेका हुन् चर्चित नायिका आंचल शर्मा र सरज गराचको अभिनय रहेको छ ।<iframe src="//www.youtube.com/embed/JpzxsygPOp8" class="note-video-clip" width="640" height="360" frameborder="0"></iframe><br></p>
23.12¡ÆC