नाम फेर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टी, अब यस्तो नाम हुने !

जेष्ठ १७, २०७५ मा प्रकाशित | 2497 views

<p>काठमाडौं ।&nbsp; नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ, आजको नयाँ पत्रिकामा खबर विस्तृत छापिएको छ&nbsp; ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web