महन्थ ठाकुरको स्वास्थ्य अवस्था नाजुक,आइसियुमा भर्ना

बैशाख ३, २०७५ मा प्रकाशित | 1353 views

दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।  नियमित जाँजका लागि चैत २७ गते दिल्ली पुगेका संयोजक ठाकुरको स्वास्थ्य जाँच गर्दा मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उनलाई दिल्लीको मेदान्त अस्पतालको आईसीयूमा भर्ना आइसीयुमा भर्ना गरिएको छ ।

राजपा स्रोतका अनुसार स्वास्थ्यसम्बन्धी(संदेश रगत प्रवाहमा समस्या देखिएपछि अप्रेशन गरी तीनवटा ‘स्टेन’ राखिएको छ ।  चैत ३० गते नै भर्ना भएका ठाकुरलाई हाल विशेष निगरानी गरी आइसीयुमा राखिएको बताइएको छ । केहि वर्ष पहिले संयोजक ठाकुरको मुटुमा समस्या देखिएपछि ‘पेसमेकर’ राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web