गोपाल पराजुलीले दिए प्रधानन्यायाधीशबाट राजीनामा (पत्र सहित)

चैत्र १, २०७४ मा प्रकाशित | 2044 views

<p>काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिएका छन्। बुधबार न्यायपरिषद्का सचिवले ‘पदमुक्त’ भएको पत्र लेखेपछि प्रधानन्यायाधीश गोपाल पराजुलीले विहिबार बिहान राष्ट्रपतिलाई भेटेर राजीनामा दिएका हुन् । बिहान पराजुली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका पराजुलीले राजीनामा दिएर फर्केका थिए । <br><br><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web