दलहरुको समानुपातीक सांसदमा बन्दसुची फेरेर आफन्त र पहुँचकालाई प्राथमिकता

पुस १६, २०७४ मा प्रकाशित | 1061 views

काठमाडौं ।
राजनीतिक दलहरुले प्रदेशसभा समानुपातिकतर्फ सांसद हुने व्यक्तिहरुको नाम क्रम सख्या मिचेर निर्वाचन आयोगमा बुझाएका छन् ।

प्रदेशसभामा समानुपातिक निर्वाचनतर्फ पाएको सिट संख्या आधारमा दलहरुले बन्दसुचिभित्रबाट अन्तिम नाम छान्दा क्रम मितेका हुन् ।

आफन्त नातागोता र नजिकका व्यक्तिलाई प्राथमिकता दिँदा ठुला दललेसमेत क्रम संख्या मिचेर नाम सिफारिस गरेको पाईएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web