एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्तः नेता सिंह

पुस ८, २०७४ मा प्रकाशित | 820 views

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भएपनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web