काठमाडौं ।

नेपाल विद्यार्थी संघ गोरखा जिल्ला उपाध्यक्ष रमेश वस्ताकोटी माथी सांघातीक आक्रमण भएको छ ।

वस्ताकोटीमाथि भएको आक्रमण नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले गरेको नेविसंघले आरोप लगाएको छ ।

प्रतिनिधी र प्रदेश सभाको चुनाव पश्चात सिमिक्षात्मक छलफल गर्ने क्रममा विना कारण सुनियोजित तरिकाले वााईसिएलका कार्यकर्ताले बास्ताकोटी लाई आक्रमण गरि घाइते बनायको नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।

घाइतेको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

यसैबीच नेपाल विद्यार्थी संघले एक विज्ञप्ती जारी गरेको घटनाको घोर भर्सना गरेको छ ।

महामन्त्री कुन्दन राज काफ्लेले बिज्ञप्ति मार्फत उक्त घटनाका दोषिलाई तत्काल कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेका छन् ।

‘मानिसको मौलिकहक माथि जुनसुकै प्रहार पनि नेबिसंघले देशभरीका सम्पूर्ण साथीहरुले प्रतिकार गर्न अपिल गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

19.12¡ÆC