काठमाडौँ ।

काठमाडौँ महानगरपालिका घोषणा भएको २३ औँ वर्षको अवसरमा आज विशेष कार्यक्रम गरी महानगर दिवस मनाइएको छ ।

आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको विकास र समृद्घिका लागि नागरिकको सहभागिता प्रमुख आवश्यकता भएको बताउनुभयो ।

महानगर प्रमुख शाक्ले काठमाडौँ महानगरसँगै उपत्यकको जिवन्तताका लागि आफूले नेतृत्व गर्ने बताउनुभयो ।

महानगरपालिकाका उप्रमुख हरीप्रभा खड्गीले स्थानीय तहको निर्माणसँगै अव्यवस्थित सहरीकरणको नियन्त्रण भई काठमाडौँ महानगर पुनः स्वच्छ, सफा र समृद्ध हुने बताउनभयो ।

कार्यक्रममा विद्युतीय नक्सापास प्रणालीमा ५ जना डिजाईनहरुलाई ए वि पि स ईलोक्टा«ेनिक विल्डिङ प्रमिट सिस्टमको साँचो हस्तानतरण गरिएको थियो ।

23.49¡ÆC