नेपालगञ्ज । उपराष्ट्रपति नन्द बहादुर पुनले आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव आज नेपालगन्जमा उद्घाटन गर्नुभयो ।
उपराष्ट्रपति पुनले पठन संस्कृति बढाउन र नेपालगञ्जलाई शैक्षिक हबका रुपमा विकास गर्न महोत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपालगन्जको सडक डिभिजन कार्यालय परिसरमा सुरु भएको महोत्सव पुस ५ गतेसम्म सञ्चालन हुनेछ ।
17.03¡ÆC