संघीय संरचना सञ्चालनमा ८ खर्ब २० अर्ब लाग्ने

मंसिर २७, २०७४ मा प्रकाशित | 958 views

काठमाडौँ । संघीय संरचना कार्यान्वयका लागि आगामी ३ वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न ८ खर्ब २० अर्ब रुपैयाँ आवश्यक पर्ने अर्थ मन्त्रालयले प्रारम्भिक प्रक्षेपण गरेको छ ।

पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ ।

आगामी ३ आर्थिक वर्षसम्म संघीय संरचना सञ्चालनार्थ ८ खर्बभन्दा बढी हुने देखिएकाले आर्थिक स्रोत जुटाउन चुनौतीपूर्ण रहेको अर्थ सचिव शङ्करप्रसाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web