स्याङ्गजा–१ मा एमालेका नारायणप्रसाद मरासिनी विजयी

मंसिर २६, २०७४ मा प्रकाशित | 1129 views

स्याङ्जा । प्रतिनिधिसभा सदस्य निर्बाचन अन्तर्गत स्याङ्गजा क्षेत्र नम्बर १ मा नेकपा एमालेका नारायणप्रसाद मरासिनी विजयी हुनु भएको छ ।

मरासिनीले ३९ हजार २ सय २६ मत गरी विजयी हुनु भएको मुख्य निर्बाचन अधिकृत रमेशकान्त अधिकारीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु थापाले २८ हजार ६ सय ६२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web