सर्लाही–४ मा काँग्रेस विजयी

मंसिर २६, २०७४ मा प्रकाशित | 865 views

सर्लाही । सर्लाही क्षेत्र नम्बर ४ प्रतिनिधिसभा क्षेत्रबाट नेपाली काँग्रेसका अमरेशकुमार सिंह विजयी हुनुभएको छ ।

काँग्रेस नेता सिंह २९ हजार ६ सय ७५ मत प्राप्त गरी विजयी हुनुभयो ।

उहाँका निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनता पार्टीका राकेश मिश्रले २८ हजार १ सय ३६ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web