फोरमका अशोक राईलाई सुनसरीबाट एमालेका राइले हराइदिए

मंसिर २५, २०७४ मा प्रकाशित | 758 views

सुनसरी ।
सुनसरी क्षेत्रमा १ मा बाम गठबन्धनका तर्फबाट प्रतिनीधिसभाका उमेदवार जयकुमार राई विजयी हुनुभएको छ ।

आइतबार राति १० बजे सार्वजनीक भएको मतपरिणाम अनुसार एमालेका उमेदवार जयकुमार राईले ४४ हजार ५ सय २८ मत पाउनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धि लोकतान्त्रीक गठबन्धनका तर्फबाट उमेदवार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक कुमार अशोक राइले २२ हजार १ सय २३ मत पाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web