महन्थ ठाकुर सांसदमा बिजयी

मंसिर २४, २०७४ मा प्रकाशित | 671 views

<p>महोत्तर ।</p><p>नेपाली काँग्रेसबाट राजनीति गर्दै क्षेत्रिय राजनीतिमा होमिएका राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर महोत्तरी क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।</p><p>पछिल्लो समय भारत निकट रहेको आरोप र विवादास्पद अभिव्यक्तिले विवादमा तानिँदै आएका ठाकुर २५ हजार ७ सय ८५ मत ल्याउँदै विजयी भए ।</p><p>उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले ८ हजार ४ सय ४७ मत ल्याए ।

</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web