कास्किमा बाम गठबन्धनको अग्रता फराकिलो बन्दै, ताजा अपडेट

मंसिर २३, २०७४ मा प्रकाशित | 672 views

पोखरा ।
पोखरामा जारी मतगणना अनुसार कास्की क्षेत्र नं १ मा एमालेका खगराज अधिकारी ले ७०७१ र कांग्रेसका यज्ञ बहादुर थापाले ४९३६ मत प्रात गनु भएको छ ।
कास्की क्षेत्र नं २मा एमालेका रबिन्द अधिकारीले८०२३ र कांगेसका देवराज चालिसेले ५६२८ मत प्रात गर्नु भएको छ ।
क्षेत्र नं ३ मा एमालेका जगत बिश्वकर्माले ५०९० र कांगेसका शुक्रराज शर्माले ४५५२ मत प्रात गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web