इलाममा बाम गठबन्धनको अग्रता

मंसिर २३, २०७४ मा प्रकाशित | 1691 views

इलाम ।
इलाममा सबै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । बाम गठबन्धनका उम्मेद्धारहरु धेरै मतका साथ अग्रस्थानमा रहेका छन् ।

इलाम क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेद्धार एमाले बरिष्ठ नेता झलनाथ खनालले ९९६० मत ल्याउदै अग्रता कायम राख्नु भएको छ । खनालललाई पछ्याई रहेका नेपाली काग्रँेसका भुपेन्द्र कटटेलले ५७५९ मत ल्याउनु भएको छ । खनालको अग्रता कटटेल भन्दा ४२०१ अघि रहनुभएको छ ् ।

इलाम क्षेत्र नम्बर दुईमा बाम गठबन्धनका उम्मेद्धार एमाले नेता पुर्वसभामुख सुभाष चन्द्र नेम्वाङ को ७८९५ रहेको छ भने नेपाली काग्रेँसका केशव थापाको ५५५६ मत रहेको छ । नेम्वाङको अग्रता २३३९ पुगेको छ ।

यता इलाममा बिहान ४ बजे बाट स्थति भएको मत गणना केहिबेरमा सुरु हुदै छ । दलिय सहमतिमा आराम गर्ने

भन्दै मतगणना स्थगित गरिएको हो ।

क्षेत्र नम्बर १ प्रदेश ९ क० खिनु लिम्वु ९एमाले० ४७९८

देवेन्द्र राई ९नेका० २८७८

क्षेत्र नम्बर १ प्रदेश ९ख०

काजीमान कागते ९ एमाले० ६६७७

दुर्गा वराल ९नेका० ३३३७

क्षेत्र नम्बर २

प्रदेश ९क० राम राना ९एमाले० ५००४

डम्वर खड्का ९नेका० ४०२२

क्षेत्र नम्बर २ प्रदेश ९ख०

धिरेन्द्र शर्मा रमण ९माओबादी केन्द्र० ४१४४

खगेन्द्र देवान ९नेका० २८४६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web