पाँचथरमा मत गणनाको पछिल्लो परिणाम

प्रतिनिधिसभा सदस्यमा एक  सिट रहेको पाँचथर जिल्लामा    पछिल्लो मत गणना  अनुसार प्रतिनिधिसभातर्फ बाम गठबन्धनबाट एमालेका बसन्तकुमार नेम्बाङले ३५१३५ मत  पाएका छन् ।

त्यस्तै नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले २५०९८ मत प्राप्त गरेका छन् ।  त्यस्तै संघिय समाजबादी फोरम नेपालका प्रेमराज लावतीले १७९८ मत ल्याएको छ ।

गणना भएको ७०५७८ मत मध्ये ५३०३ मत बदर भएको थियो । अब करीब ९ मत  मात्र गणना हुन बाकी रहेको छ । अन्तिम परिणाम बिहान साढे ९ बजेभित्र आइसक्ने बताइएको छ  ।

प्रतिक्रिया

TOP