सल्यान ।

सल्यानमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य तर्फको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा वाम गबन्धनले अग्रता लिएको छ ।

प्रतिनिधि सभाम बाम गठबन्धनबाट माओवादी केन्द्रका टेक बहादुर बस्नेतले अग्रता लिनु भएको छ । उहाँले २८२५ मत प्राप्त गर्नु भएको छ । यस्तै नेपाली काँग्रेसका राजेन्द्र बहादुर शाहले १६७० मत ल्याउनु भएको छ ।

प्रदेश सभा (क)तर्फको वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएका एमालेका गुलाब जंग शाहले १०२६ मत प्राप्त गर्नु भएको ।

उहाँको निकतम प्रतिध्वन्धिको रुपमा नेपाली काँग्रेसका एकराज डाँगीले ५९८ र स्वतन्त्र उम्मेदवार भीम प्रकाश शर्माले ९७ मत प्राप्त गर्नु भएको छ ।

18.12¡ÆC