धनकुटामा सुनिल वहादुर थापा बाम उम्मेद्धार भन्दा धेरैपछि ताजा मतपरिणाम

मंसिर २३, २०७४ मा प्रकाशित | 1940 views

धनकुटा ।

भर्खरै सार्वजनिक गरिएको पछिल्लो मत परिमाण अनुसार प्रतिनिधिसभा निर्वाचन तर्फ धनकुटामा बामगठवन्धनका एमाले उम्मेदवार राजेन्द्र राईले ८ हजार ५ सय ४१ मत प्राप्त गरि अग्रस्थानमा रहनु भएको छ ।

राईलाई लोकतान्त्रिक गठवन्धनका राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सुनिल वहादुर  थापाले ६ हजार २ सय ५७ मत सहित पछ्र्यारहनुभएको छ ।

यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्र क तर्फ बामगठवन्धनका एमाले उम्मेदवार निरन राईले ६ हजार ९ सय ५९ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठवन्धनका नेपाली काग्रेसका उम्मेदवार मनोहरनारायण श्रेष्ठले ४ हजार ५ सय ७४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र ख तर्फ बामगठवन्धनका एमाले उम्मेदवार ईन्द्रमणि पराजुली ६ हजार ९ सय ३९ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनका संघिय समाजवादी फोरमका अर्जुन थापाले २ हजार ८ सय ८३ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web