भिम रावललाई पछि पार्दै अछामका क्षेत्र नम्बर १ मा पजि कांग्रेस अघि

मंसिर २३, २०७४ मा प्रकाशित | 2188 views

अछाम ।

अछाम क्षेत्र नम्बर १ मा वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई झिनो मतले पछि पार्दै कांग्रेस उम्मेद्धारले अग्रता लिएका छन् ।

नेकपा एमालेका उम्मेद्धार भीम रावलले ३ हजार ६८ मत ल्याउँदा कांग्रेस उम्मेद्धार भरत स्वारले ३ हजार ७३ मत ल्याउनु भएको छ । स्वार रावल भन्दा ५ मत पछि हुनुहुन्छ ।

यस्तै प्रदेशसभा ‘क’ मा कांग्रेसका मेघराज खड्काले १६ सय ६१ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई एमालेका गोविन्द कुँवरले १५ सय २० मतसहित पछ्याइरहनुभएको छ ।

अछाम क्षेत्र नम्बर २ मा कांग्रेस अगाडी

अछाम ।

अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पुष्प बहादुर शाह १२ सय १४ मत र नेकपा एमालेका यज्ञ बोगटी ११ सय २४ ल्याउनु भएको छ ।

क्षेत्र नम्बर २ प्रदेश सभा क मा माओवादी केन्द्रका अक्कल रावल १७ सय ७९ र नेपाली कांग्रेसका सुरत बिष्ट १६ सय १० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web