हुम्ला । हुम्लाको प्रदेशसभा ‘क’ बाट एमाले उम्मेदवार दल रावल विजयी भएका छन् ।

उनी ७ हजार १ सय ५८ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्दी काँग्रेसका ठानबहादुर रोकायाले १ हजार ८ सय ११ मत ल्याएका छन् ।

20.04¡ÆC