म्याग्दीमा काँग्रेस पराजित । एमालेका भुपेन्द्र थापा प्रतिनिधिसभा सदस्यमा विजयी

मंसिर २२, २०७४ मा प्रकाशित | 724 views

म्याग्दी । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका भुपेन्द्रबहादुर थापा म्याग्दीबाट बिजयी भएका छन् ।

थापाले २३ हजार ३०८ मत पाएर विजयी हुँदा निकटतम प्रतिद्धन्द्धी कांग्रेसका खम्बीर गर्बुजाले २० हजार ९८० मत पाएका छन् ।

प्रदेशसभा क बाट माओवादीका विनोद केसी र ख बाट एमालेकी नरदेवी पुन यसअघिनै बिजयी भइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web