बझाङमा भैरवबहादुर सिंह एमालेबाट विजयी

मंसिर २२, २०७४ मा प्रकाशित | 562 views

काठमाडौं ।

बझाङबाट प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार भैरवबहादुर सिंह विजयी भएका छन् ।

उनी ३४ हजार ६ सय १२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनका निकाटम प्रतिद्वन्दी कांग्रेस उम्मेदवार पृथ्वीबहादुर सिंह २६ हजार ९ सय १० मत प्राप्त गरेपछि पराजित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web