सिन्धुलीमा सर्वदलिय बैठक पछि मतगणनाको तयारी

मंसिर २२, २०७४ मा प्रकाशित | 1664 views

सिन्धुली ।

हिजो सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सिन्धुलीमा मतपेटिका जिल्ला सदरमुकाम ल्याइ पु¥याइएको छ ।

दुई गाउँपालिकाको बाहेक सवै ठाउँको मतपेटिका हिजो राति नै जिल्ला सदरमुकाममा ल्याइएको थियो ।

बाकि दुई ठाउँ हरिहरपुरगढी र मरिण गाउँपालिकाको मतपेटिका आज दिउँसो साडे २ बजे जिल्ला सदरमुकाम ल्याइएको मुखय निर्वाचन अधिकृत पूर्णेश्वर प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अहिले ३ बजे सर्वदलिय वैठक बसेर आजै मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web